अदालतको सहयोग र सावधानीप्रति उच्च सम्मान : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनको सम्पूर्ण तयारी गरेर अघि बढेको बेला विभिन्न खाले आशंका गरेर प्रश्न उठाउनु व्यावहारिक नहुने बताउनुभएको छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा आयोजित निर्वाचन र सुरक्षासम्बन्धी दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम समापन समारोहमा उहाँले भन्नुभयो, “तोकिएकै मितिमा निर्वाचनलाई सफल तुल्याउन सम्पूर्ण व्यवस्थापकीय … Continue reading अदालतको सहयोग र सावधानीप्रति उच्च सम्मान : प्रमुख निर्वाचन आयुक्त